विश्व वातावरण दिवसमा लिटल गार्डेनद्धारा सरसफाइकर्मीलाई सम्मान

विकल्प न्यूज/बेनी जेठ २२ गते । विश्व वातावरण दिवसको अवसरमा सोमबार बेनीमा बजारको फोहोर संकलन तथा व्यवस्थापन गर्ने सरसफाइकर्मीहरुलाई सम्मान गरिएको छ । बेनीमा रहेको लिटल गार्डेन एकेडेमीले दिवसको अवसरमा बजारक्षेत्रको फोहोर व्यवस्थापनको कार्यमा खटिदै आएका नौँ जना व्यक्तिलाई सम्मान गरेको हो । बेनी नगरपालिकासंगको सम्झौता बमोजिम मिसन फोर वेष्ट म्यानेजमेण्ट प्रा।लि।ले बेनी बजार, गलेश्वर … Continue reading विश्व वातावरण दिवसमा लिटल गार्डेनद्धारा सरसफाइकर्मीलाई सम्मान